GeetSangeet
Thursday, January 5, 2017
Cover गित को video खिच्दै
बुद्ध राइको संगीत ,कुशल सिंह को संगीत संयोजन , स्वर अन्जना राई को स्वर मा रहेको गित को video खिच्दै।
र बुद्ध राइको शब्द , संगीत दावा के शेर्पा को स्वरमा रहेको गितमा नरेश सुनुवार ले cover गित गर्दै .
आज बि स २०७३/९/२० गते Acoustic Nepal Studio, नक्सालमा देवेन्द्र नेवा संगीतसंयोजनमा संजीव बराइलीजी ले guitar बजाउदै, हेमन्त कान्छाजीले मिठो सारंगी र सन्जीब मैनालीजीले बासुरी बजाउदै ।
सन्जीब मैनाली बासुरी बजाउदै
सन्जीब बराइली guitar बजाउदै
हेमन्त कान्छा सररंगी बजाउदै
Newer Posts
Home
Subscribe to:
Comments (Atom)