Thursday, January 5, 2017

Cover गित को video खिच्दै




बुद्ध राइको  संगीत ,कुशल सिंह को संगीत संयोजन , स्वर अन्जना राई को स्वर मा रहेको गित को video खिच्दै।















र बुद्ध राइको शब्द , संगीत दावा के शेर्पा को स्वरमा रहेको गितमा नरेश सुनुवार ले cover गित गर्दै  .

आज बि स २०७३/९/२० गते Acoustic Nepal Studio, नक्सालमा  देवेन्द्र  नेवा  संगीतसंयोजनमा संजीव बराइलीजी ले guitar बजाउदै, हेमन्त कान्छाजीले मिठो सारंगी  र सन्जीब मैनालीजीले बासुरी बजाउदै ।
सन्जीब मैनाली बासुरी बजाउदै 




सन्जीब बराइली  guitar  बजाउदै 


 हेमन्त कान्छा सररंगी बजाउदै